अति विशिष्ट पाहुना काठमाडौँमा, पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज



१५ मंसिर २०७५, काठमाडौं

काठमाडौँमा शनिबारदेखि आयोजना हुने ‘एसिया प्यासिफिक समिट– २०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कार्यक्रममा सहभागी हुने आउने पाहुनाको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार होटल सोल्टीमा रात्री भोज आयोजना गरेको फेडेरेसनले जनाए

प्रतिक्रिया दिनुहोस्