‘ओलीले नयाँ युगको नाममा प्रतिगामी युगको सुरुवात गरे’



१५ मंसिर २०७५,  धादिङ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्व सरकारले नयाँ युगको नाममा प्रतिगामी युगको सुरुवात गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको भेला शुक्रबार धादिङको घाटबेसीमा उद्घाटन गर्दै नेता सिंहले प्रोपोगन्डा र प्रचारले मुलुक नयाँ युगमा प्रवेश नगर्ने दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्