न्याय माग्दा हिरासत !



१५ मंसिर २०७५, काठमाडौं

कञ्चनपुरकी– १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौँमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

महानगरीय प्रहरी सिंहदरबारबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो । निर्मलालाई न्याय माग्दा पक्राउ पर्नेमा प्रितम सुवेदी , भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्