०६ मङ्सिर २०७५, काठमाडौं
६ महिना अगाडी अचानक विवाह गरेकी बलिउड नायिका नेहा धुपिया आमा बनेकी छिन् । नेहाले मुम्बईको खारस्थित वीमेन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
उनी विवाह अघिनै आमा बन्ने भएकी हुनाले गर्भवती हुन साथ विवाह गरेकी हुन् ।