तैमुर अली खान सवैभन्दा चर्चित स्टार किड



०४ मङ्सिर २०७५, काठमाडौं

बलिउड अभिनेत्री करिना कपुर र अभिनेता सैफ अली खानका छोरा तैमुर अली खानलाई बलिउडमा सवैभन्दा चर्चित स्टार किड मानिन्छ । उनको फोटो सिल्भर स्क्रिनमा आएलगत्तै सबैको ध्यान उनीमा नै केन्द्रीत छ ।

गएको हप्ता कफि विथ करणमा सेफ अली खानले आफ्ना छोरा तैमुर पापाराजीको रेट कार्डमा शीर्ष स्थानमा आउने बताए । सेफका अनुसार तैमुरको एउटा तस्बिरको मूल्य १५ सय भारु पर्ने र बताए ।

तैमुर पनि आफ्नो अगाडि तेर्सिने बित्तिकै कि त मुस्कुराउँछन् कि हात हल्लाउँछन् ।

प्रतिक्रिया दिनुहोस्