
उमेरले ४५ वर्ष पुगेपनि बलिउडमा अझै सुन्दर नायिका बारे प्रश्न गर्दा अभिनेत्री ऐश्वर्याको नाम आउने गर्छ । विश्व सुन्दरीको ताज पहिरिए सँगै लामो समय बलिउडमा राज गरेकी बलिउड नायिका ऐश्वर्याको विकिनी तस्वीर सामाजिक संजालमा भाइरल भएको छ ।

पछिल्लो समय नायक अभिषेक बच्चनसँग विवाह गरेपश्चात पारिवारिक माहोलमा व्यस्त रहँदै आएकी नायिका ऐश्वर्याको भखैरैमात्र पति र छोरी आराध्याको साथ स्वीम सुटमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो ।
लामो समयपछि उनी कालो रङको बिकिनीमा देखिए पनि उनको तस्बिर प्रष्ट भने छैन । एजेन्सी





