
०२ मङ्सिर २०७५, हेटौँडा
प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीलाई बर्खास्त गरेर आफैँले राख्नुभएको भौतिक पूर्वाधार मन्त्रालयमार्फतको कामलाई तीव्रता ल्इिने बताउनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
मन्त्रालयमा भएको छलफलमा उहाँले प्रदेशको महत्वपूर्ण मन्त्रालयको कामलाई अब नयाँ ढंगबाट अगाडि बढाइने बताउनुभयो ।





