नेकपाभित्र चुलिँदै किचलो, ६ महिनासम्म पनि एकता प्रक्रिया टुंगो लागेन



२५ कार्तिक २०७५, काठमाडौं

पार्टी एकीकरण भएको ६ महिना बितिसक्दा समेत सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न नसक्दा नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ ,

पार्टी एकता घोषणा भएको दिन जेठ ३ गते तीन महिनाभित्र सबै तहको एकता प्रक्रिया टुंगो लगाउने बताइए पनि ६ महिना बितिसक्दा समेत एकता प्रक्रियाले गति लिन नसकेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्