सडकले जोडिँदै नेपाल-सिक्किम



०८ कार्तिक २०७५, पाँचथर

नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ ।

सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो ।

डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्