आजको भागदौडले भरिएको जीवनमा मानिसका लागि हाँस्ने मौका निकै कम भईरहेको छ । त्यसैले जुनसुकै बहानामा भए पनि मानिस एक छिनका लागि भए पनि हाँस्न, मुस्कुराउन चाहन्छ । यी तस्विरहरु हेरेर तपाइको उदास मुहारमा समेत मुस्कान छाउन सक्छ ।