‘हट मदर’ भनेर चिनिने ५१ वर्षीय लिउ येलिन (फोटो फिचर)



नेपालमा २५ वर्ष नाघे पछि बुढी भयौ भन्दै महिलालाई जिस्क्याइन्छ । आफूलाई बुढी भयौ भन्दा युवतीहरू ठुस्स पर्ने गर्छन्, तर ती जिस्क्याउनेहरूले बुढ्यौली र युवापन उमेरमा दाँज्दा हुन की तन्दुरूस्तीमा !

भन्न खोजिएकोे २५ वर्षमै बुढी देखिने र बुढी देखियौँ भनेर जिस्क्याउनेलाई अचम्वित पार्ने जानकारी हामी देखाउदै छौ ।

चिनमा ‘हट मदर’ नामले चिरपरिचित लिउ येलिनलाई देखेर धेरैले सुन्दरता के हो भन्ने बारे बुझ्न सक्दछन् । उमेरले ५१ कटेकी उनको बिकिनी अवतार भर्खरै सार्बजनिक भएको छ । जसले सुन्दरता र उमेरको परिभाषालाई पुर्नलेखको संकेत दिन्छ । हेरौँ ५१ वर्षीय चीनियाँ ‘हट मदर’का ‘हट अवतार’…

   

प्रतिक्रिया दिनुहोस्