चर्चित गायक रमेश गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक



१० असोज २०७५, काठमाडौं

आधुनिक तथा लोकगीतबाट चर्चा कमाउँदै आएका गायक रमेश गिरीले तिम्रो घरको आँगनीमा बोलको गीत सार्वजनिक गरेका छन् ।

बजारमा कमै मात्रामा गीत तथा म्युजिक भिडियो ल्याउने गिरीले यस पटक दर्शक र श्रोताको माग अनुसार हालै बजारमा आएको तिम्रो घरको आँगनीमा सार्वजनिक गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्