तरकारी बजारका ५७ सटरको सम्झौता खारेज



०३ असोज २०७५,काठमाडौं

सरकारले कालीमाटी र बालाजुर तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो ।

सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज

प्रतिक्रिया दिनुहोस्