सुत्केरीले एक बर्षसम्म बिदा पाउने



२९ भदौ २०७५, काठमाडौं

सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्