कहिल्यै नरुने चर्चित गायक प्रमोद खरेललाई आज रुवाए यी युवकले ? (भिडियो सहित)



२६ भदौ २०७५, काठमाडौं

प्रमोख खरेल नेपालका चर्चित तथा लोकप्रिय गायक हुन् । उनी हाल ‘द भ्वाइस अफ नेपाल’ नामक सांगीतिक रियालिटी शोका जज हुन् ।

कान्तिपुर एचडी र डिस होमको रमाइलो टेलिभिजनबाट शनिबारदेखि प्रसारण सुरु भएको उक्त शोमा सहभागी भएका एक युवकले गायक प्रमोदसहितका जजहरुलाई गम्भीर बनाएका हुन् ।

बिहीबार सार्वजनिक गरिएको उक्त शोको भिडियोमा प्रतिस्पर्धी सुशील गौतमको प्रस्तुती हेरेर जज चर्चित गायक प्रमोदको आँखाबाट हर्षका आँशु खसेको देखिन्छ । सुशीलको कलामा चारै जनाले जजले खोट लगाउने ठाउँ भेटेनन् ।

प्रतिक्रिया दिनुहोस्