अब बेरोजगारलाई ‘भत्ता’



१७ भदौ २०७५, काठमाडौं

परिवारका सबैजना सदस्य बेरोजगार भएका सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ ।

संसदबाट मौलिक हकका रुपमा रहेको रोजगारसम्बन्धी बिधेयक पारित भएमा जागिर नभएकालार्य सरकारले क्षमताअनुसार कम र नसकेमा बेरोजगार भत्ता दिनुपर्नेछ ।

संविधानको मौलिक हकमा राखिएको रोजगारीको हकसम्बन्धी बनेको विधेयकले परिवारमा कुनै पनि सदस्य जागिरमा संलग्न भएमा निर्वाहभत्ता दिने व्यवस्था गरिएको हो । तर, कसैले पनि झुठो विवरण पेश गरेर बेरोजगार भत्ता लिन भने पाइने छैन ।, यो खबर आजकोनाागरिकदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्