टंक बुढाथोकीको दुई दुना चार बोलको गीत सार्वजनिक, वृन्द्धा दाहाल फिचरिङमा



७ भदौ २०७५, काठमाडौँ

चर्चित संगीतकार टंक बुढाथोकीको शब्द संगीत रहेको दुई दुना चार बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा अत्याधिक सफल गायिका मेलिना राई र हरि मोक्तानको आवाज सुन्न सकिन्छ ।

गीतमा भारतीय चर्चित रियालिटि शो डि.आई.डि मा गएर उत्कृष्ट ५ मा पर्न सफल बालिका वृद्धा दाहाल र मिरर युनिट डान्स ग्रुपलाई फिचरिङ गराईएको छ । उक्त गीत निकै रमाइलो शैलीमा बनेको छ भने गीतलाई टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्