करकले पातमा झल्कियो पल र आँचलको प्रेम (भिडियो सहित)



०६ भदौ २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा पर्दामा दर्शकले अत्याधिक रुचाएको जोडि आँचल शर्मा र पल शाहलाई फिचरिङ गराईएको करकले पात बोलको गीत सार्वजनिक भएको छ । रत्न शमसेर थापाको शब्द र नारायण वलीको संगीत रहेको गीतमा मेलिना राई र राज खम्बुको आवाज सुन्न सकिन्छ ।

निकै रमाईलो शैलीको गीतमा पल र आँचलको केमेष्ट्रि खुब खुलेको छ । उक्त गीतलाई मेलिना राईको अफिसियल युट्युब च्यानलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्