सुशान्त र एलिसाको निरमाया बोलको गीत सार्वजनिक



साउन २५ २०७५, काठमाडौँ

चर्चित डान्सर सुशान्त खत्री र नेपालकी निकै चर्चित मोडल तथा नायिका एलिसा राईलाई फिचरिङ गराईएको निरमाया बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापाको संगीत रहेको छ भने गीतमा समीर मोक्तानको आवाज सुन्न सकिन्छ । गीतलाई सुशान्त खत्री र राजीव समरले सयुंक्त रुपमा कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्