७ करोड चन्दा असुली आरोपमा पुर्वमन्त्री पक्राउ



२४ साउन २०७५, काठमाडौं

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाइृ पक्राउ गरिएको छ ।

हेटौँडाबाट काठमाडौं आउने क्रममा उनीसहित केन्द्रीय सदस्यद्धय मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्यलाई प्रहरी प्रधान कार्यलयको विशेष टोलीसहित महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानको चान्नाखेलबाट मंगलबार पक्राउ गरेको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्