जिम्मेवारी आए पछि हट्दिनँः मिश्र



१९ साउन २०७५, काठमाडौं

दीपकराज जोशीपछि सर्वोच्चको दोस्रो वरीयताका न्यायाधीश हुन् ओमप्रकाश मिश्र ।

जिम्मेवारी पाए आपूm पछि नहट्ने उनले बताए । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

‘दीपक श्रीमान् अहिले पनि कायममुकायमकै हैसियतमा हुनुहुन्छ, मैले पेसी तोक्न मिल्दैन । उहाँले राजीनामा दिएर मकहाँ जिम्मेवारी आयो भने म पेसी तोक्छु । अहिलेसम्म मलाई कसैले प्रस्ताव गरेको छैन । तर, जिम्मेवारी आए नेतृत्व गर्न म पछि हट्दिनँ,’ मिश्रले भने ।

प्रतिक्रिया दिनुहोस्