भत्केको नहर ठेकेदारले नै बनाउने होः सरकार



१९ साउन २०७५,  काठमाडौ

परीक्षणका क्रमम भत्किएको सिक्टा सिँचाइ आयोजनको मूल नहर बनाउने दायित्व ठेकेदार कम्पनीकै भएको सरकारले स्पष्ट पारेको छ ।

ठेकेदार कम्पनीले भत्केको नहर बनाउने दायित्व आफ्नो नभएको दाबी गरिरहेका बेला सरकारका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको हो ।

सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको आयोजनाको मूल नहर पटक पटक भत्किएको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्