
१७ साउन २०७५, काठमाण्डौं
लोकप्रिय पप गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ।भट्टराईको स्वर तथा संगीत रहेको ‘अनिदो भए’ बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक नवीना भट्टराईले लेखेकी हुन् ।उक्त गीतको भिडियोमा दिपान्स भण्डारी र रोजा खड्गीको अभिनय देख्न सकिन्छ ।भिडियोलाई अनुप गिरीले निर्देशन, छायांकन र सम्पादन गरेका हुन् ।





