शुसिला पाठकको नयाँ गीत “म त नेपाली”



१५ साउन २०७५, काठमाडौं

गायिका शुसिला पाठकको नयाँ गीत “म त नेपाली” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द छ भने संगीत शीलाबहादुर मोक्तानको रहेको छ ।

समन अधिकारी निर्देशित गीतको भिडियोमा गायिका पाठक स्वयमले अभिनय गरेकी छन् । गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्मा र निरज श्रेष्ठले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्