कर्णाली विकास आयोग खारेज



१० साउन २०७५, काठमाडौं

कर्णाली विकास सम्बन्धी नीति तथा योजना बाउन गठित कर्णाली विकास आयोग खारेज हुने भएको छ ।

प्रधानमन्त्री कार्यालयले साउन महिनाको पहिलो दिनमै भाडामा लिएको जुम्लास्थित कार्यालय खाली गर्न निर्देशन गरेपछि आयोग नरहने निश्चित भएको हो ।

आयोगका बोर्ड सदस्य कृष्णप्रसाद आचार्यले कर्णाली विकास आयोग लगभग आरेज भईसकेको बताए ।

उनले भने, देश संघीयतामा गएपछि संवैधानिक आयोगबाहेक सबै आयोग र विकास समिति खारेज भएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्