मलेसिया जान अनुमति, ४ सय बढी लाभान्वित



०७ साउन २०७५, काठमाडौं

सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ ।

यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् ।

काठमडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदरालाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्