केबलकार सम्भावनाः अनुमति कुर्दै २३ कम्पनी



२३ असार २०७५, काठमाडौं

नेपालका पहाडी भेगमा पर्यटन व्यवसायका लागि केबलकार कम्पनी सञ्चालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् ।

नेपालमा केबलकारको सम्भावना देखिएपछि यी कम्पनीले पर्यटकीय स्थल रुट बनाएर सञ्चालन अनुमति मागेका हुन् । आजकोराजधानी दैनिकमा समाचार छापिएको छ ।

अनुमति माग्ने कम्पनीको संख्या बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्