ट्रम्पले फेरि भने – उत्तर कोरियाबाट अझै खतरा



१० असार २०७५, काठमाडौं

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबाट अझै पनि असामान्य खतरा रहेको उल्लेख गर्दै प्रतिबन्ध नवीकरण गरेका छन् ।

ट्रम्पले यसअघि उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको दावी गरेका थिए ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियालीइ नेता किम जोङ-उनीबीच गत जनु १२ मा सिंगापुरमा भएको खिशर बैठकको भालिपल्ट ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै राम्रो भएको दावीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्