आत्मीय अंगालो…कुकुरसँग जोडिएका अनेक किस्सा



१० असार २०७५, काठमाडौं

मानिसको नजिकको घरेलु साथी हो, कुकुर ।

कुकुरसँग जोडिएका अनेक किस्सा सदियौँदेखि देखिदैँ सुनिदैँ आईएको छ ।

यो बुद्धिमानी प्रणालीले मानिसका भावनलाई सजिलै बुझ्न सक्छ ।

मानिस र कुकुरको यो आत्मीय अंगालोमा मित्रताको स्वच्छन्द अभिब्यक्ति झल्किएको छ ।

प्रतिक्रिया दिनुहोस्