९० दिनमा ६८ कानुन् बन्नैपर्ने बाध्यताः कुन् कुन् काुनन् बन्दै छ ?



१० असार २०७५, काठमाडौं

संविधानतः आगामी असोज २ गतेभित्र मौलिक हकअन्र्तगतका कानुन् निर्माण भईसक्नुपर्ने संवैधानिक बाध्यता छ ।  अहिलेसम्म ७० वटा कानुन् बनाईएको छ भन अझै ६८ वटा कानुन् बनाउन बाँकी छ ।

सरकार कानुन् बनाउन तीव्रताका साथ लागेको कानुन् न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्