प्रदेश ३ मा नेपाली बोल्ने ३१ हजार



१० असार २०७५, काठमाडौं

प्रदेश ३ का जिल्लामा १ सय १३ मातृभाषा बोल्ने जाति तथा जनजाति रहेका छन् ।

तीमध्ये प्रदेशमा सबैभन्दा बढी ३१ लाख ७५ हजार २ सय जनाले नेपाली बोल्छन् भने ५ हजार ७ सय ५४ जनाले बोल्ने भाष भने नखुलेको पाईएको छ ।

त्यसैगरी दोस्रोमा तामाङ भाष र तेस्रोमा नेवारी भाषा बोल्नेको जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्