रोमेओ र मुनाको ट्रेलर सार्वजनिक (भिडियो सहित)



नेपाली चलचित्र रोमेओ र मुनाको ट्रेलर आज सार्वजनिक भएको छ ।

शृष्टी श्रेष्ठ, भिनय श्रेष्ठ, सुजन गिरी, सुस्मा कार्की, सुरक्षा पन्त र प्रज्वलको मुख्य भूमिका रहेको उक्त चलचित्रको ट्रेलर बिहिबार सार्वजनिक गरिएको हो । चलचित्रलाई राजेन्द्र महर्जन, निरोज महर्जन लगायतको टिमले निर्देशन गरेका हुन् । यस चलचित्रको रिलिज २७ जुलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्