०३ असार २०७५, काठमाडौँ
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको पहिलो तीज गीत ‘रातो सारीले’ सार्वजनिक भएको छ ।
मान बहादुर साताशंखर र सरिता पन्थी सुनारको आवाजमा रहेको रातो सारीले यसवर्षको पहिलो तीज गीत हो ।