
२९ जेठ २०७५, काठमाडौँ
महिला शसक्तिकरणको लागि सूचनाको हक कार्यक्रममा सहभागी हुन गएकी करिश्माका रोकिएनन् आशु ।
कार्यक्रममा विपना थापा, मिथिला शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, कविता शर्मा लगाएतको उपस्थिती थियो । उक्त कार्यक्रममा कलाकार मिथिला शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, करिश्मा मानन्दर र कविता शर्मालाई सम्मान गरिएको थियो ।





