सुविधाभोगी जनप्रतिनिधि…!



जनताका समस्या सुल्झाउन र विकास निर्माण गर्न चुनिएका जनप्रतिनिधिहरु सौखिन र सुविधाभोगी बन्दै गएका छन ।

जनताकै थाप्लोमा आर्थिक व्यायभार पर्ने गरी उनहिरु नयाँ नयाँ सेवा सुविधा थप्न थालेका छन् ।

चुनावका बेला लोकप्रिय नारा लगाएर भोट मागेका उनीहरु अहिले भने आफैलाई सुविधा थप्न लागिपरेका हुन् ।

मोवाईल, सवारी साधन, विदा सुविधा, भत्ता र विभिन्न खाले सुविधा थप्नेमा स्थानीय तहका जनप्रतिनिधि नै अगाडिी देखिन थालेका छन् ।,आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले यो खबर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्