चलचित्र ‘तिमी हुन्छौँ जहाँ जहाँ’ गीतको भिडियो सार्वजनिक (भिडीयो सहित)



काठमाडौँ, २७ चैत

चलचित्र ‘तिमी हुन्छौँ जहाँ जहाँ’ को तिम्रो हर श्वासमा‘ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायक फिरोज बस्नेत र गायिका अन्जु पन्त को सुमधुर आवाज छ भने अर्जुन पोख्रेलको शब्द र संगीत रहेको छ ।
यो चलचित्रमा मलिना जोशी, स्वरुप पुरुष ढकाल, मनिष सुन्दर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्