माहानायक राजेश हमाल यसै हप्ता एमालेमा प्रवेश गर्दै (भिडियो हेर्नुहोस)



काठमाडौं, २६ चैत

महानायक राजेश हमालले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् ।

आईतबार हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमालमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै महानायक हमालले यस्तो बताएका हुन् । उनले आफूलाई ओली नेतृत्वको नेकपा एमाले पार्टी नै मनपर्नेपनि खुलासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्