यी हुन् भारतसँग नेपालले उठाउनु पर्ने मुद्दा



काठमाडौं २३ चैत: नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् । यो टिप्पणी आजको नागरिक दैनिकमा छापिएको छ ।

Prime Minister KP Sharma Oli shaking hands with Indian Prime Minister Narendra Modi prior to delegation level talks and agreement signing, in Hyderabad House, New Delhi, on Saturday. Oli is on a six-day visit to India. Photo: AFP

संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्त्रीले भारत भ्रमण गरे ।जानुअघि उनीहरुले एउटै कुरा बोले जुन अहिले ओलीले पुनः दोहोर्याइरहेका छन्, नयाँ सम्झौता हुँदैन, भएका सम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिइनेछ ।

नेपालले भारत सँग उठाउनै पर्ने मुद्दा

-पञ्चेश्वर बहुउद्देश्यीय परियोजना
-ऊर्जा क्षेत्र
-अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना
-सहुलियतपूर्ण ऋणको उपयोग
-टनकपुर ब्यारेजबाट लिंक नहर र दोधाराचाँदनीको सिँचाइका लागि लिंक नहर गण्डक नहर
-डुबान
-पुनर्निर्माण
-व्यापार तथा पारवहन
-रेल कनेक्टिभिटी
-एलपिजी बुलेट्स
-एकीकृत चेक पोस्ट
-तराई सडक
-नयाँ हवाई प्रवेश बिन्दु
-पोलिटेक्निक इन्स्टिच्युट
-कृषि क्षेत्रमा सहयोग
-पशुपालन क्षेत्रमा सहयोग
-महाकाली पुल
-मोतीहारी(अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना
-प्राकृतिक ग्यास पाइप लाइन ९गोरखपुरदेखि सुनवल०
-ऊर्जा व्यापार सम्झौता
-व्यापार घाटा
-धार्मिक सर्किट (बुद्ध र हिन्दु)
-विराटनगर फिल्ड अफिस

प्रतिक्रिया दिनुहोस्