
काठमाडौं, २२ चैत
एजेन्सी– झट्ट हेर्दा अनौठा र अपत्यारिला यी स्विडिस कलाकार एरिक जोनसनले सम्पादन गरेर तयार परेका हुन् ।
निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ ।
जोनसनले कागजका टुक्राको प्रयोगबाट खिचिएको तस्बिरलाई फोटोशपको माध्यमबाट तस्बिरलाई जीवन्त बनाएका हुन् ।






