शिव परियारको ‘मात नलाग्ने रक्सी’ सार्वजनिक (भिडियो)



काठमाडौँ, २० चैत

चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा स्रोतासामु ‘मात नलाग्ने’’बोलको नया गीतका भिडियो गीत सार्वजनिक गरेका छन् । गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्