नारायण नेपालको ‘एन्जोमेन्जो’ बजारमा



काठमाडौं, १९ चैत

गजलकार नारायण नेपालको’एन्जोमेन्जो मिलाउछु म नाइ नभनु’ भन्ने म्युजिक भिडियो बजारमा आएको छ ।

नेपालको शब्द रचना रहेको गीतमा  कृष्ण कुमार खड्काले स्वर दिएका छन् भने डम्बर ढकालले सङ्गीत भरेका छन् । उक्त गीतको भिडियोमा निश्चल केसीले निर्देशन गरेको  छन्  भने श्राम कार्कीले खिचेका छन ।

निश्चल, चन्दा, डम्बर ढकाललगायतको बेजोड अभिनय रहेको भिडियो दर्सक माझ लोकप्रिय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्