नायिका वर्षा राउत आमा बन्दै ( भिडियो सहित)



काठमाडौं, १६ चैत

सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि डेब्यू थियो । चलचित्र यात्रा म्युजिक भिडियोबाट शुरु गरेकी वर्षा, मनोरञ्जन प्रधान फिल्म जात्रा ‘हिट’ भएपछि अभिनेत्री वर्षा राउतको फिल्मी करिअरमा एउटा इँटा थपिएको छ ।

पहिलो चलचित्र प्रदशनमा नाउदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरि सकेकी छन् । त्यसैले उनलाई म्यूजिक भिडीयोकि क्विनको रुपमा पनि चिन्ने गरिन्छ ।

आमा बन्दै नायिका वर्षा राउत, पिता यी हुन हेर्नुहोस (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्