एउटी नाङ्गो महिलाको शरीर हेर्न लाखौको भिड



काठमाडौं, ११ चैत

दुनियामा कलाका अनौठा अनौठा प्रकार हुन्छन । हंगकंगमा एक अष्टेलियान कलाकार ले तयार पारेको एउटा मुर्ति जस्ले सबै  अचम्मित पारेको छ ।

घुडा खुम्च्यएर घोप्टो परी बसेको नाङ्गो महिलाको आकारमा तयार पारेको उक्त मुर्तिलाई हेर्न दैनिक हजारौ मानिसको भिड लाग्ने गर्छ । कला प्रदशनीमा राखिएको उक्त मुर्ति मुख्य आकर्षणको रुपमा रहेको छ ।

“Untitled (Kneeling Woman)” नाम दिइएको उक्त मुर्ति हेर्दा मानिसको शरीरसंग दुरुस्तै मिल्दोजुल्दो छ । उक्त मुर्तिमा कपाल बाहेक शरीरको अन्य भाग भने कृतिम बस्तु प्रयोग गरेर बनाइएको छ तर कपाल भने प्राकृतिक नै प्रयोग भएको छ ।

स्याम जिंक्सले बनाएको उक्त मुर्तिमा फोटो तथा सेल्फी लिनलाई सर्वसाधारणहरुलाई भने रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्