
काठमाडौं, ८ चैत
नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक नबिन के भटराई को चाहना एउटै बोल को गीत सार्बजनिक भएको छ I जेशिका कंडेलको शब्द रहेको उक्त गीतमा संगीत नबिन स्वयंकै रहेको छ I उक्त गीत अहिले युट्युबको ट्रेन्डिङमा आएको छ ।
सांगीतिक यात्रा मा धेरै ब्यस्त रहेका ले नया गीत निकाल्न नपाएको तर आफ्नो नया गीति सङ्ग्रह अब केहि दिन मै निकाल्ने तयारी भैरहेको जानकारी पनि नबिन ले दिए I
भिडियो हेर्नुहोस्





