टिका पुन र लोकेन्द्र शाहीको सुमधुर आवाजमा ‘चैते दशैँ मेलामा’ सार्वजनिक (भिडियो सहित)



नेपालमा मनाईने विभिन्न चार्डपर्वहरु जस्तै दशैँको पनि आफ्नै महत्व रहेको छ । यसै पर्वको चर्चा परिचर्चा गर्दै मेलामा मायाँलु जोडीको अभिव्यक्तिलाई समेटेर बजारमा आएको छ।

प्रतिक्रिया दिनुहोस्