
काठमाडौं, ५ चैत
मन जित्छ उसले सुमधुर गाउँछ जस्ले भन्ने नाराका साथ फ्रिमेन्टल मेडियाको अन्तराट्रिय सिंगिङ्ग कम्पेटिसन फ्रेन्चाइज सो नेपाल आइडल सिजन २ सुरु हुन लागेको छ बिभिन्न ठाउँहरुमा अडिसनका मिति तोकिएको छ ।
आज हामी कुन ठाउँमा कहिले अडिसन हुँदैछ त्यसको बारेमा यो भिडियो रहनेछ।





