दुइ वटै खुट्टा नभएकी यी महिला भइन गर्भवती (भिडीयो सहित)



काठमाडौं, ५ चैत

भियतनाममा रहेका एक दम्पतिको यो भिडियो बहिए पछी यी दुइ प्रेमीको प्रेम सम्बन्ध पनि निकै प्रसंशा योग्य बनेको छ । प्रेमिका गर्भवती भएको र श्रीमानले निक्कै माया स्नेह प्रकट गरेको दृश्य स्पस्ट देख्न सकिन्छ ।

भियतनामिज भाषामा उद्घोष गरिएको जानकारी अनुसार ति गर्भवती प्रेमिकाको नै दुइ ओटा खुट्टा नभएको बताइएको छ । हेरौं तिनै नमुना प्रेम जोडीहरुको तस्बिरहरु समेटी तयार पारिएको एक भिडियो ।

प्रतिक्रिया दिनुहोस्