बहुबली’की आइटम गर्लको यस्तो हर्कत देखेर हाँसो रोकिने छैन (भिडियोसहित)



काठमाडौं, ४ चैत

अहिले सोशल मिडियाको जमाना छ । देश–दुनियाँमा के भइरहेको छ भने सोशल मिडियामा हेरे पुग्छ । त्यस्तै आफ्नो कुरा फैलाउनका लागि पनि सोशल मिडिया राम्रो माध्याम भएको छ । त्यसैले सोशल मिडियामा थरीथरीका सामाग्रीहरु पोस्ट भइरहेका हुन्छन् ।

सोशल मिडियामा यस्ता भिडियोहरु भाइरल बन्ने गरेका छन् । आज हामी तपाइलाई यस्तो भिडियो देखाउँछौ, जसलाई हेरेर तपाई हाँसो रोक्न सक्नुहुन्न । यस भिडियोमा एक युवती र अर्का युवा देखिन्छ ।

भिडियोको सुरुवातमा युवती डान्स गर्न थाल्छिन् । साथै युवतीसँगै अर्को युवा केही गर्छ, जो तपाइले अनुमान गरेभन्दा फरक छ । अहिलेसम्म यो भिडियो लाखौंले हेरिसकेका छन् । तपाइलाई यो जानेर अचम्म लाग्नेछ कि, यस भिडियोमा देखिएकी डान्सर नोरा फतेही हुन् ।

उनलाई हामीले बिग बोसमा मात्र देखेका थिएनौ । सुपरहिट फिल्म बाहुबलीमा पनि उनले एक आइटम डान्स गरेकी छिन् । उनले जोन अब्राहमको हिट फिल्म राकी हैड्सम पनि आइटम डान्स गरिसकेकी छिन् । -एजेन्सी

https://youtu.be/jFdqjcKPWr4

प्रतिक्रिया दिनुहोस्