काठमाडौं, १ फागुन २०७४
हाँस्नु र मुस्कुराउन कसलाई मन पर्दैन र! यही कारण मानव जाति हाँस्छन्, मुस्कुराउँछन्। तर के तपाइँले कहिल्यै जनावर हाँसेको देख्नु भएको छ ? आज हामी तपाइँलाई यस्ता तस्बीर देखाउन गइरहेका छौं, जहाँ जनावर हाँसिरहेका छन्।