आजको जीवनोपयोगी भनाई



एकदमै मार्मिक र सुन्दर लाइनहरु

” समय परीस्थिती देखेर बदलिन्छ र  आफन्तहरु मौका देखेर ”

” मान्छेको परीस्थिती राम्रो भयो भने  मान्छेहरु पनि राम्रा भइदिन्छन ”

” जिन्दगीमा समस्या भएन भने  खुशिको मूल्य हुदैन ”

” सब भन्नेकुरा मात्र हो ,जो सबैको साथ राम्रो गर्छ उसको साथ कसैले राम्रो गर्दैन ”

” मलाइ कसैले चिन्न सकेनन् साथीहरु, कोहि अन्धा थिए कोहि अंध्यारोमा थिए ”

” बुढापनमा तपाईंलाई रोटी तपाइको सन्तानले होइन तपाईंले दिनुभएको संस्कार ले दिन्छ ”

” मैले दुई प्रकारको मान्छेसित धोका खाएको छु , एउटा जो मेरो आफ्ना थिए, दोस्रो जो मेरो एकदमै आफ्नो थियो “

प्रतिक्रिया दिनुहोस्